कालचिनीमा गाई चराउन गएका व्यक्तिको नदीमा डुबेर मृत्यु

कालचिनी : कालचिनी ब्लकको निमती इलाकामा गाई चराउन गएका एकजना व्यक्तिको नदीमा डुबेर मृत्यु भएको छ। मृतक व्यक्ति 56 वर्षीय कुमार छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कुमार छेत्री हिजो कालजनी नदी संलग्न इलाकामा गाई चराउन गएका थिए भने साँझ गाई लिएर घर फर्किरहेको समय तिनी कालजनी नदीमा डुबेको बताइएको छ। यसपछि चारैतिर तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि आज बिहान स्थानीय मानिसहरूले कालजनी नदीमा तिनको शव तैरिरहेको देखे। घटनाबारे पुलिसलाई खबर दिएपछि कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş