कालचिनीमा जङ्गली हात्तीको हमलामा महिलाको मृत्यु

कालचिनी : जङ्गली हात्तीको हमलामा एउटी महिलाको मृत्यु भएको छ। उक्त घटना आज बिहान कालचिनी ब्लकको मेचपाडा चियाकमानमा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय निवासी मञ्जु उराव घरबाट बाहिर निस्कँदा जङ्गली हात्तीले अचानक तिनीमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर वन विभागको हेमिल्टनगञ्ज रेञ्जका वनकर्मी, अधिकारीहरू तथा कालचिनी थाना पुलिस घटनास्थलमा पुगेका थिए। पुलिसले शव उद्धार गरेर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes