कालचिनीमा मरेको हात्ती फेला परेपछि इलाकामा फैलियो सनसनी

कालचिनी (निसं): कालचिनी ब्लकको भाटपाड़ास्थित विजयपुर बस्ती इलाकामा आज बुधवार एउटा हात्तीको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। इलाकाको खाली एउटा जमीनमा मरेको अवस्थामा हात्ती फेला परेको बताइएको छ। हात्तीको शव भेट्टाइएको छेवैमा एउटा ठूलो खनेको खाडल पनि रहेको छ। सम्भवत कसैले हात्तीको शवलाई दफन गर्ने योजना बनाए तापनि सफल हुन नसकेको वन विभागले अनुमान लगाएको छ। आज बिहान हात्तीको शव वन विभागले घटना स्थलबाट उद्धार गरेको छ। हात्ती कसरी मऱ्यो भन्ने कुरालाई लिएर असमञ्जसको स्थिति उत्पन्न भएको छ। तथापि वन विभागले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes