कालचिनीमा सडक दुर्घटनामा व्यक्तिको मृत्यु, एकजना घाइते

कालचिनी : कालचिनी ब्लकको दलसिंहपाडा इलाकाको भुटानगामी एसियन हाईवेमा भएको सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत राति बाइकमा सवार भएर दुईजना व्यक्ति बाइकमा सवार भएर आइरहेको समय एसियन हाईवेमा रोकेर राखेको एउटा ट्रकलाई पछिल्तिरबाट धक्का दिँदा बाइकमा सवार अर्जुन कुजुर र आकाश कुजुर गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि अरूण कुजुरको मृत्यु भएको छ बने आकाश कुजुर हाल चिकित्साधीन अवस्थामा छन्। मृतकको परिवारका सदस्यहरूको आरोप अनुसार नो पार्किङ इलाकामा ट्रक रोकेर राखेको थियो भने पार्किङ लाइट नबालेकोले गर्दा नै उक्त दुर्घटना भएको हो। अर्कोतिर, कालचिनी पुलिसले आज मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै ट्रक आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes