कालचिनीमा श्री श्याम फाल्गुन महोत्सव शुरू

कालचिनी : कालचिनी मरवाडी समाज सेवा मण्डलको तर्फबाट कालचिनीमा श्री श्याम फाल्गुन महोत्सवको आयोजना गरियो। यस अवसरमा मण्डलको तर्फबाट आज कालचिनी थाना मैदानबाट एउटा भव्य शोभायात्रा निकालेर यहाँको विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त शोभायात्रामा धेरै संख्यामा मानिसहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *