कालचिनीमा ट्र्याङ्कुलाइजरको सहयोगमा नियन्त्रणमा ल्याएपछि बाइसनको मृत्यु

कालचिनी: कालचिनी ब्लकको सन्ताली बस्ती इलाकामा वन विभागले ट्र्याङ्कुलाइजरको सहयोगमा एउटा बाइसनलाई नियन्त्रणमा ल्याएपछि उक्त बाइसन मरेको घटना प्रकाशमा आएको छ। वन विभागको हेमिल्टनगञ्ज रेञ्जले बाइसनको शव आज बिहान पोस्टमार्टम गर्नको लागि राजाभातखावा पठाएको छ। प्राप्त जानकारी अनुसार गत राति लगभग साढे 11 बजी उक्त बाइसन सन्ताली इलाकामा पसेको खबर पाउनसाथ वन विभागको हेमिल्टनगञ्ज र पाना रेञ्जका वनकर्मी तथा अधिकारीहरू घटनास्थलमा पुगेका थिए। यसपछि ट्र्याङ्कुलाइजरको सहयोगमा उक्त बाइसनलाई आफ्नो नियन्त्रणमा ल्याइयो। तर पछि उक्त बाइसनको मृत्यु भयो। वन विभागको प्राथमिक अनुमान अनुसार बाइसनको मृत्यु कुदेकोले गर्दा भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes