कालचिनी मेचपाडा चियाकमानमा खोरमा फँस्यो चितुवा

कालचिनी : कालचिनी ब्लकको मेचपाडा चियाकमानमा वन विभागद्वारा थापेको खोरमा आज बिहान एउटा चितुवा फँसेको छ। स्मरण रहोस्, केही दिन अघि मेचपाडा चियाकमानमा चितुवाको हमलामा एउटी महिला श्रमिक घाइते भएपछि इलाकावासीहरू आतङ्कित बन्न पुगेको थियो। यसपछि वन विभागको हेमिल्टनगञ्ज रेञ्जको तर्फबाट मेचपाडा चियाकमानमा चितुवा पक्रनको लागि एउटा खोर थापेको थियो। आज बिहान उक्त खोरमा एउटा चितुवा फँसेको छ। आज बिहान चियाश्रमिकहरूले खोरमा चितुवा फँसेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन अधिकारी तथा वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर राजाभातखावामा लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes