कालचिनी युनियन एकाडेमी हाई स्कुलमा कला उत्सवको आयोजना

कालचिनी : अलिपुरद्वार जिल्ला प्रशासनको पहलमा तथा कालचिनी ब्लक प्रशासनको व्यवस्थापनमा कालचिनी युनियन एकाडेमी हाई स्कुलमा दुईदिने जिल्ला स्तरीय कला उत्सव शुरू भएको छ। उक्त कला उत्सवमा जिल्लाको विभिन्न प्रान्तबाट मोठ 33 वटा स्कुलले अंश ग्रहण गरेको छ। यस अवसरमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति शिला दास सरकार, अतिरिक्त जिल्लाशासक पुष्कर राय, डीपीएससी चेयरम्यान परितोष बर्मन लगायत अन्य विशिष्ट अधिकारीहरू उपस्थित थिए। विद्यार्थीहरूमा लुकेको प्रतिभालाई अघि ल्याउने उद्देश्य लिएर कला उत्सवको आयोजना गरिएको हो। जिल्ला स्तरीय कला उत्सवमा प्रथम स्थान प्राप्त गर्ने विजेताले राज्य स्तरीय कला उत्सवमा अंश ग्रहण गर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes