कालेबुङ 35 नम्बर समष्टिमा गोजमुमो बिमल खेमाको सभा

कालेबुङ : कालेबुङको 35 नम्बर समष्टि अन्तर्गत पर्ने कमल ज्योति हाई स्कुलमा आज गोजमुमो बिमल खेमाको सभा सम्पन्न भयो। शहीद वरूण भुजेलका पिताको अध्यक्षतामा सम्पन्न सो सभामा तोप्देन भुटिया, शुभरत्न प्रधान, विजय सुन्दास लगायत 35 नम्बर समष्टिका स्थानीय नेतृत्वगण तथा समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो। 35 नम्बर समष्टिका को-अर्डिनेटर दीप थापाले सञ्चालन गरेको सभामा लगभग 3 वर्ष भूमिगत अवस्थामा रहेपछि पुनः दार्जिलिङ पहाड फर्किआउने भएका पार्टीका अध्यक्ष बिमल गुरूङलाई भव्य रूपमा स्वागत जनाउने आजको सभामा निर्णय लिइयो।

यसको साथै वक्ताहरूले हालसम्म आफ्नो पार्टीका अध्यक्ष लगायत अन्य समर्थकहरूमाथि भएको विभिन्न अन्याय अत्याचार तथा शोषण आदि विषयहरूमा उपस्थित जनसमूहलाई अवगत गराउँदै अब बिमल गुरूङको आगमनपछि यी सबै अब हटेर जाने तथा पहाडमा पुनः शान्ति बहाली हुने आशा व्यक्त गरे। बिमल गुरूङले लिएको पहाड फर्किने निर्णयलाई स्वागत योग्य साथै समय सापेक्ष रणनीति रहेको सभामा वक्ताहरूले बताए। सभापछि पत्रकारहरूसितको कुराकानीमा समष्टिका को-अर्डिनेटर दीप थापा पार्टी अध्यक्ष बिमल गुरूङ तिहार अगावै दार्जिलिङ फर्किआउने जानकारी दिँदै यसको निम्ति कालेबुङको विभिन्न ठाउँहरूमा गोजमुमोको सभाहरू भइरहेको तथा तिनलाई पहाड फर्किआउँदा समर्थकहरूले भव्य रूपमा स्वागत जनाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes