कालेबुङ 37 नम्बर समष्टिमा 200 भन्दा अधिक भागोप्रमो-मा सामेल

कालेबुङ: कालेबुङ 37 नम्बर समष्टि अन्तर्गत 6 माइलमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा कालेबुङ जिल्ला समिति अध्यक्ष सीबी गुरुङको अध्यक्षतामा सम्पन्न गरियो। सभामा समष्टि युवा सदस्य तथा समाजसेवी दावा तेञ्जी शेर्पाको पहलमा क्षेत्रको ४० घर परिवार सहित लगभग 200 भन्दा अधिक मानिसहरूले अन्य दल त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि तिनीहरूलाई स्वागत जनाउको साथै पार्टीको झन्डा प्रदान गरियो। पार्टीको मुलमन्त्र `कर्म नै हाम्रो सिधान्त´ लाई आत्मसात गरेर भागोप्रमो-मा आफुहरू सामेल भएको कुरा तिनीहरूले बताए। यस यसरी नै सभाअवधि नै क्षेत्रमा निर्माण भएको आइसीडीएस भवनको पनि शिलान्यास गरियो।

सभालाई विधायक तथा पार्टीका केन्द्रीय उपाध्यक्ष रूदेन सादा लेप्चा,जिल्ला समिति अध्यक्ष सीबी गुरुङ, युवा शक्ति महासचिव अमीर बस्नेत, समाजसेवी दावा तेञ्जी शेर्पा आदिले सम्बोधन गरे। सभामा जिल्ला समिति महासचिव विनय घिसिङ, जिल्ला समिति उपाध्यक्ष केशर थापा, कोषाध्यक्ष अनुप गदाल,समाजसेवी दावा तेञ्जी शेर्पा,विद्यार्थी शक्ति संयोजक प्रमेश राई, नारी शक्ति कोषाध्यक्ष जुनम खड्का, युवा शक्ति 37 नम्बर समष्टि अध्यक्ष एडविन लेप्चा, महासचिव पुरण रसाइली लगायत अन्य पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes