कालेबुङ 42 नम्बर समष्टिका युवाहरू गोजमुमोमा सामेल

दार्जिलिङ : आज कालेबुङ जिल्ला अन्तर्गत 42 नम्बर समष्टि चारखोल अनि समलबुङबाट 12 जना युवाहरूले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङलाई भेटेर गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाएका छन्। अनित खेमालाई त्यागेर तिनीहरू आजदेखि गोजमुमोमा सामेल हुँदै अबउसो गोजमुमोमैं रहेर आफ्नो गाउँ, समाज र जातिको निम्ति काम गर्ने बताएका छन्। एड्रिन गुरूङ (रवि) को नेतृत्वमा दार्जिलिङ सिंहमारी पार्टी कार्यालयमा आएर युवाहरुले विगतका दिनहरुमा जीटीए-2 का नेतृत्वहरुले आफुहरुलाई राजनैतिक रुपले भिक्टिमाइज मात्रै गरेको अनि केवल आफ्नो स्वार्थपूर्तीको निम्ति मात्र राजनीति गरेकोले पढेर पनि आफुहरुले केही काम पाउन नसकेको बताए। त्यसैले अबउसो अध्यक्ष बिमल गुरुङमाथि नै आशा र भरोसा राखेर सबैको बिकास र उन्नतिको निम्ति, रोजगारको संसाधनहरू जुटाउनको निम्ति अघि आउने तिनीहरूले बताएका छन्। यस अवसरमा पार्टी ‌अध्यक्ष बिमल गुरुङले अब कसैको राजनीतिक फाइदाको निम्ति मात्रै युवाहरु प्रयोग हुनु नहुने, नराम्रो बाटोतिर नलाग्ने साथै युवाहरुले अब स्वलम्बी बन्ने दिशामा पनि पाइला चाल्नु पर्ने र त्यसको निम्ति आफुले पनि सक्दो युवाहरुलाई सहयोग पुऱ्याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes