कालेबुङ 5 नम्बर वार्डबाट 50 घर भागोप्रमो त्यागेर तृणमूल-मा सामेल

कालेबुङ : हिल तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला समितिको आयोजना आज कालेबुङ नगरपालिकाको 5 नम्बर वार्डमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा यस वार्डका 50 घर परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर तृणमूल कङ्ग्रेसलाई समर्थन जनाए। तिनीहरूलाई एकीकृत कर्मचारी संगठन कालेबुङ जिल्ला अध्यक्ष केसी राई, जिल्ला संयोजक सुमन गुरूङ, जिल्ला युवा उपाध्यक्ष नीतिन राई लगायत अन्य नेताहरूको बाहुलीबाट दलीय झण्डा प्रदान गर्नको साथै आफ्नो पार्टीमा स्वागत जनाए।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर आज तृणमूल कङ्ग्रेसमा सामेल भएका राजु विश्वकर्माले यत्रो वर्षसम्म पहाडको क्षेत्रीय रजनैतिक दलहरूले आफूहरूलाई केवल प्रयोग मात्र गरिरहेको तर अब सुश्री ममता ब्यानर्जीको विविध विकासमूलक कार्य तथा तिनले प्रदान गरेको सुविधाहरूलाई हेरेर नै तृणमूल कङ्ग्रेसमा सामेल भएको बताए। आजको समर्थन सभामा एकीकृत कर्मचारी संगठन कालेबुङ जिल्ला अध्यक्ष केसी राई, जिल्ला संयोजक सुमन गुरूङ, जिल्ला युवा उपाध्यक्ष नीतिन राई बाहेक अभिभावक संगठनका अध्यक्ष दिनेश राई, ब्लक 1 युवा अध्यक्ष आशीष थापा लगायत अन्य पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetrekabet girişrekabetJojobetcasibom Built with ❤︎ by appycodes