कालेबुङबाट चोरी भएको सिभिक भोलेन्टियरको स्कूटी सिलगढीबाट उद्धार, चोर पक्राउ

सिलगढी (निसं): सिलगढी भक्ति नगर ट्राफिक पुलिसको तत्परतामा सिभिक भोलेन्टियरको चोरी भएको स्कूटी आज उद्धार भएको छ। यसको साथै चोरलाई पनि पक्राउ गरेको छ। आरोपीको नाम अर्पण दर्जी बताइएको छ। प्राप्त जानकारी अनुसार लगभग एक महिना अघि कालेबुङको एकजना सिभिक भोलेन्टियरको स्कूटी चोरी भएपछि यसबारे कालेबुङ थानामा अभियोग दर्ता गरेको थियो। उक्त अभियोगको आधारमा जाँचमा जुटेको पुलिसलाई स्कूटीको कुनै सुइँको थाहा लागेको थिएन। तर अचानक आज कालेबुङ पुलिसलाई चोरी भएको स्कूटी उद्धार भएको जानकारी प्राप्त भयो।
घटनाक्रम अनुसार, आज बिहान भक्ति नगर ट्राफिक प्वाइन्टमा एएसआई हरीपद्दो राय ड्यूटी गरिरहेका थिए। त्यस समय अर्पण दर्जी नाम गरेका एकजना युवक स्कूटी लिएर त्यहाँ आइपुगे। यसपछि सन्देहको आधारमा तिनलाई रोकेर जरूरी कागज पत्र अनि लाइसेन्स मागेपछि तिनले स्कूटी आफ्नो साथीको हो भनी बताए। यसपछि ट्राफिक पुलिस अफिसर हरीपद्दो रायले स्कूटी नम्बर जाँच गर्दा यो स्कूटी कालेबुङको एकजना सिभिक भोलेन्टियरको गत एक महिना अघि हराएको कुरा थाहा पाए। यसपछि ट्राफिक पुलिस अफिसर हरीपद्दो रायले भक्ति नगर थानालाई यसबारे जानकारी दिए अनि चोरी भएको स्कूटी सहित अर्पण दर्जीलाई पक्राउ गरे। यसपछि घटनाबारे कालेबुङ थानालाई सूचना दिए। कालेबुङ पुलिसलाई कानूनी प्रक्रिया अन्तर्गत भक्ति नगर थाना पुलिसले आज अपरान्ह चोरी भएको स्कूटी अनि चोरलाई सुम्पिदिए। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes