कालेबुङमा भागोप्रमो केन्द्रीय कार्यकारी समितिको सभा

कालेबुङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय कार्यकारी समितिको महत्वपूर्ण साङ्गठनिक संरचना सभा आज कालेबुङ पार्टी कार्यालयमा सम्पन्न भयो। केन्द्रीय समितिका महासचिव अमर लामा, केन्द्रीय समिति प्रतिनिधिहरु ज्योतिकुमार राई, सतिश पोख्रेल, सञ्चवीर सुब्बा, केशव पोख्रेल, एसपी शर्मा, रतन थापा, सीडी बान्तवा, विजय राई, कमल सुब्बा, प्रणम रमाइली, राम पोख्रेल, सीबी गुरुङ, रबि प्रधान, कुमार शर्मा, बिकास राई, रोशन राई, सिनोरा नाम्चु, दावा तेञ्जी भोटिया, हेमन्त राई, ममता गुरुङ, साङ्गे छ्योम भोटिया,पुष्प सुब्बा आदिको उपस्थितिमा सम्पन्न सभाको अध्यक्षता केन्द्रीय सहसचिव सञ्चवीर सुब्बाले गरेका थिए।

जिल्ला महासचिव बारुद थापाले स्वागत जनाएपछि केन्द्रीय प्रवक्ता केशव पोख्रेलले यस सभाको औचित्यबारे मन्तव्य राखे। सभामा साङ्गठनिक संरचना विषय महत्वपूर्ण जानकारी गराइयो। सभाको शुरुमा नै साङ्गठनिक संरचना विषय तयार पारिएको खेस्रा केन्द्रीय महासचिव अमर लामाले कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङ र महासचिव बारुद थापालाई सुम्पिए। आजको सभालाई केन्द्रीय सहसचिव ज्योतिकुमार राई, उपाध्यक्ष सतिश पोख्रेल, केन्द्रीय महासचिव अमर लामा अनि सभा अध्यक्ष सञ्चवीर सुब्बाले सम्बोधन गरेका थिए।
यस बैठकमा साङ्गठनिक संरचना विषयमा महत्वपूर्ण जानकारी गराइएको जिल्ला प्रवक्ता भुवन पी खनालले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes