कालेबुङ बुधबारे गितडब्लिङमा गोरामुमो-को कमिटी गठन

कालेबुङ : गोरामुमो कालेबुङले आफ्नो सांगठनिक बिस्तारमा तीव्रताको साथमा अघि बढाउँदै समष्टिहरूमा शाखा प्रशाखा गठन प्रक्रियालाई युद्ध स्तरमा लगिरहेको छ। यसै क्रममा गोरामुमो कालेबुङ चौबीस नम्बर समष्टि अन्तर्गत बुधबारे गितडब्लिङमा ग्राम पञ्चायत स्तर कमिटी गठन गरिएको समष्टि अध्यक्ष दिनेस भुजेलले जानकारी दिएका छन्। सभामा सर्वसम्मतिले सुकवीर राई अध्यक्ष, राजेश तामाङ उपाध्यक्ष, किन्जुम लेप्चा सचिव, अनिल राई सहसचिव, भिमलाल राईलाई कोषाध्यक्ष चयन गरिएको छ। यसैगरी, 10 जना प्रमुख सल्लाहकार चयन गरिएको दिनेस भुजेलले जानकारी दिएका छन्।

तिनले अझ भने, अध्यक्ष मन घिसिङको निर्देश अनुसार कालेबुङमा सांगठनिक बिस्तार गर्ने कार्य युद्ध स्तरमा चलिरहेको छ। अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति कालेबुङ लागिपरेको साथै अध्यक्ष मन घिसिङद्वारा दिल्लीमा जाति र माटोको उन्मुक्तिको निम्ति निरन्तर कार्य गरिरहेकोमा जबसम्म हाम्रो मुद्दा फत्ते हुँदैन तबसम्म गोरामुमो कालेबुङ अध्यक्ष मन घिसिङसँग काँधमा काँध मिलाएर अघि बढ्ने अठोट गरेका छौँ। केन्द्र सरकारले पनि अब भारतीय गोर्खाहरूलाई न्याय दिन्छ भन्ने कुरामा आश्वस्त रहेको दिनेस भुजेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes