कालेबुङ दलपचन्दबाट 15 परिवार गोरामुमोमा सामेल

कालेबुङ: कालेबुङ लोअर दलपचन्दमा गोरामुमोको साङ्गठनिक सभा बस्यो। सभामा लोवर दलपचन्द्र गाउँबाट 15 घर परिवारले गोरामुमोलाई समर्थन जनाए। कार्यकारिणी सचिव लोप्साङ तामाङले तिनीहरूलाई खदा लगाएर स्वागत जनाउँदै दलीय झण्डा प्रदान गर्दै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देश दिए। सभामा साङ्गठनिक विषय माथि छलफल गर्दै दलपचन्द्र गोरामुमो शाखा गठन गरियो। उक्त सभामा गोरामुमो कालेबुङ कार्यकारिणी समिति सचिव लोप्साङ तामाङ, केन्द्रीय सदस्य मणिकुमार खवास, टीटी भुटिया, कालेबुङ टाउन कमिटी महासचिव प्रणय लामा,निमा शेर्पा, 26 नम्बर समष्टि प्रतिनिधि सोनाम शेर्पा साथै समष्टिका अन्य प्रतिनिधिहरू उपस्थित थिए।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै टाउन कमिटीका महासचिव प्रणय लामाले भने, दलपचन्द्र गाउँमा सुबास घिसिङको सिद्धान्त अनि मन घिसिङको कार्यशैलीलाई मन पराएर गोरामुमोमा जोडिएका छन् यसकारण अब सबैले सत्यलाई साथ दिनुपर्छ । गोरामुमोले केवल स्थायी राजनैतिक समाधानको निम्ति केन्द्र सरकारसँग मिलेर इमान्दारीपूर्वक काम गर्दैछ। केन्द्र सरकारले तपाईं हाम्रो सपना पूरा गर्छ भनेर हामीले बिश्वास गरेका छौं र गर्नु पर्छ । तिनले सबै पहाडवासीले विधान सभा चुनाउमा जाति र माटोको उन्मुक्तिको निम्ति भाजपा उम्मेदवारलाई कमलको फुलमा भोट दिएर विजयी बनाउनु पर्ने आह्वान पनि गरे। गोर्खाहरूको सपना केवल भाजपा सरकारले मात्र पूरा गर्नेछ भनी तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes