कालेबुङ जिल्लाको विभिन्न अस्पतालहरूमा सफाई अभियान

कालेबुङ : स्वास्थ्य कालेबुङ, स्वच्छ कालेबुङको नारा लिएर आज गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा कालेबुङको विभिन्न ठाउँहरूमा रहेको स्वास्थ्य केन्द्रहरूमा सर-सफाई अभियान चलाइयो। कालेबुङको 33, 34 र 35 नम्बर समष्टिका युवाहरूले आज कालेबुङ जिल्ला अस्पताल लगायत यसको परिसर तथा शौचालयहरूको सफाई गरे। यसको साथै अस्पताल परिसरमा डस्बिनहरू पनि राखिदिएको छ। यसबारे जानकारी दिँदै युवा मोर्चा अध्यक्ष विदुर राईले आफ्नो परिवेश सफा राखौँ तथा स्वस्थ्य बनौँ भन्ने सन्देश दिएर युवा मोर्चाले उक्त पहल शुरू गरेको बताए।

यसैगरी, महासचिव अमिर बस्नेतले दिएको जानकारीअनुसार यस प्रकारको सफाई कार्यक्रम कालेबुङको सरकारी अस्पतालबाहेक पेदोङ तथा गोरूबथान, साङ्गसे र सिङ्जी अस्पतालमा आज गरियो। ती विभिन्न स्वास्थ्य केन्द्रहरूमा मोठ 60 वटा डस्बिन लगाउनको साथै स्वस्थ्य परिवेशबारे मानिसहरूलाई अवगत पनि गराइयो। जिल्ला अस्पतालको शौचालयको सर-सफाईलाई लिएर बिमारीहरूले गरेको विभिन्न गुनासोलाई ध्यानमा राख्दै चाँडै अब जीटीए स्वास्थ्य विभागमा यसबारे पत्राचार गर्ने पनि तिनले बताए। आजको सफाई अभियान कार्यक्रममा युवा मोर्चा सांगठनिक सचिव कमल राई, प्रमुख सल्लाहकार पङ्कज छेत्री, जिल्ला समिति सदस्य सन्तोष भुजेल लगायत युवा मोर्चाका सदस्यहरू धेरै संख्यामा उपस्थित थिए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes