कालेबुङ जिल्ला परिषद बंगालको स्क्रिप्ट हो, विधायक लेप्चा बङ्गालको एजेन्ट हुन्: विशाल छेत्री  

सिलगढी: गोजमुमो उपाध्यक्ष विशाल छेत्रीले कालेबुङका विधायक रुदेन सादा लेप्चाले उठाइरहेको कालेबुङ जिल्ला परिषदको मागबारे आलोचना गर्दै तिनले मागेको जिल्ला परिषद बंगालको स्क्रिप्ट रहेको बताउँदै विधायकले बंगालको एजेन्ट बनेर कार्य गरिरहेको आरोप लगाएका छन्। तिनले दागोपाप गठन हुन अघि रहेको जिल्ला परिषदको कुरा उठाउँदै उक्त जिल्ला परीषदमा पर्ने इस्लामपुर चोपडादेखि लिएर 396 वटा मौजा पुन: पहाडको जिल्ला परिषदमा समावेश गरिनु पर्ने विचार प्रकट गरे। यसको साथै पहाडको स्थायी राजनैतिक समस्या समाधानबारे हालै कालेबुङमा सम्पन्न भएको गोष्ठीमा अस्सी प्रतिशत वक्ताहरुले केवल पहाडको स्थायी राजनैतिक समाधानको रुपमा अलग राज्य गोर्खाल्याण्ड नै हुनु पर्ने विचार व्यक्त गरेको बताए भने केवल डा. महेन्द्र पी लामाले मात्र 244 (1) को कुरा उठान गरेकोले यसको लागि संविधान संशोधन गर्नुपर्ने हुनाले यो बिषय एकदमै जटिल अनि लामो भएर जाने गोजमुमो उपाध्यक्ष बिशाल छेत्रीले बताएका छन्। यसको साथै उक्त सुझाउलाई आफ्नो पार्टीले स्वीकार नगरेको कुरा तिनले अप्रत्यक्ष रूपमा इशारा गरेका छन् । गोर्खा जनमुक्ति मोर्चा पार्टी केवल गोर्खाल्याण्ड कै लागि जन्मिएको पार्टी भएको हुनाले यो पार्टीले सदैव गोर्खाहरुको अलग राज्य गोर्खाल्याण्डको नै मुद्दा बोकेको हुनु पर्ने दावी गर्दै आफु पार्टीमा ठेकेदारी गर्न, पैसा कमाउन नआएको तर गोर्खाहरुको आकांक्षा र मुद्दालाई हेरेर आफु पार्टीमा आएको तिनले बताए। यदि गोर्खा जनमुक्ति मोर्चा पार्टीको अध्यक्ष बिमल गुरुङले पार्टीको मुल मुद्दाबाट हटेर अन्य कुनै गोर्खाहरुको मुद्दा बिरुद्धमा उभिएको राजनैतिक दलहरुसँग साँठगाँठ गर्छ भने आफुले तत्कालै पार्टी छड्ने समेत पार्टी नेतृत्वलाई कठोर चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes