कालेबुङको 64 वटा वनबस्तीलाई पर्जापट्टा दिलाउनेबारे सरकारी अधिसूचना जारी

कालेबुङ : कालेबुङ जिल्ला अन्तर्गत पर्ने 64 वनबस्तीलाई पर्जापट्टा दिलाउने प्रक्रियाबारे आज राज्य सरकारले अधिसूचना जारी गरेको छ। गोजमुमो विनय पन्थीको गत विधानसभा चुनाउमा रहेको घोषणा पत्रअनुसार पहिलो बुँदामा नै पर्जापट्टा दिलाउने प्रतिबद्धता गरिएको फलस्वरूप आज कोलकातामा मुख्यमन्त्री ममता ब्यानर्जीले शपथ ग्रहण गरेको केही समयपछि नै कालेबुङ जिल्लाको 64 वटा वनबस्तीलाई पर्जापट्टा दिने विषयमा सरकारी अधिसूचना जारी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *