कालेबुङको बिहिबारे हाट बजारको सांसद राजु विष्टद्वारा मुग्धकण्ठले प्रशंसा, हाटबाट किने विभिन्न अर्ग्यानिक सब्जीहरू

कालेबुङ (निसं): पञ्चायत चुनाउको प्रचार गर्नका लागि आज भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्ट कालेबुङ आइपुगेका छन्। तिनले यसैक्रममा आज बिहान भर्खरै केही हप्तादेखि शुरू गरेको कालेबुङको अर्ग्यानिक बिहिबारे हाटको पनि परिभ्रमण गरे। उक्त हाट बजारमा जिल्लाको विभिन्न ठाउँमा गाउँले कृषकहरू आफैले आफ्नो घर-बारीतिर उत्पादन गरेर बिक्री गर्नका लागि ल्याइएको अर्ग्यानिक साग-सब्जी, फल-फुलहरू लगायत आफुहरूले नै तयार गरेका विविध प्रकारका हेन्डील्युमका सर-सामानहरू बिक्रीमा राखेको देखेर सांसद विष्ट औधी खुसी देखिए। तिनले उक्त बिहिबारे हाटबाट केही सर-सामान तथा अर्ग्यानिक साग-सब्जीहरू पनि किनेर कृषकहरूको मनोबललाई थप हौसला प्रदान गरे।

भ्रमण पछि तिनले बिहिबारे लोकल हाटको मुग्धकण्ठले प्रशंसा गर्दै “भोकल फर लोकल” भन्ने उक्तिलाई चरितार्थ पारेको बताउँदै यस प्रकारको हाट बजारको आयोजना गर्ने तथा सबै सम्बन्धित कृषकहरूलाई पनि धैरै धन्यवाद दिँदै यसले स्थानीय कृषि तथा फल-फुलहरूको उत्पादन गर्ने कृषक दाजु-भाईहरूलाई पनि ठूलो टेवा पुग्ने गरेको बताए। यस प्रकारको लोकल हाट बजारहरू दार्जिलिङ, तराई-डुवर्स क्षेत्रहरूमा पनि गर्न सके अति राम्रो हुने सांसद विष्टले बताए। तिनले यस्ता लोकल हाट बजारको आयोजना गर्नेहरूको साथमा आफु पनि सदा खडा रहेको साथै आफुबाट हुनसक्ने सबै प्रकारको सहयोगको आश्वासन पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes