कालेबुङको काश्योममा गोरामुमो शाखा समिति गठन

कालेबुङ (निसं): गोर्खा राष्ट्रीय मुक्ति मोर्चा कालेबुङ 25 नम्बर समष्टि अन्तर्गत काश्योम सिन्कोना बगानमा पार्टीले आफ्नो सांगठनिक विस्तार गर्ने क्रममा काश्योम सिन्कोना बगान शाखा समिति गठन गरेको छ। गोरामुमो केन्द्रीय समिति सदस्य मणिकुमार खवासको प्रमुख उपस्थितिमा काश्योम बिभागका चिफ कन्भेनर रणवबीर गुरुङको अध्यक्षतामा सम्पन्न सभामा समष्टिका प्रतिनिधिहरु उपस्थित थिए। सभामा पार्टीलाई बलियो बनाउनको निम्ति काश्योम शाखा समिति गठन गरियो, जसमा अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्ष हर्कबहादुर भुजेल, सचिव नवीन खवास, सह-सचिव सुदिप तामाङ, कोषाध्यक्ष दोच्ची शेर्पा अनि किशोर गोलेलाई चयन गरेर 14 जना कार्यकारिणी सदस्यहरु चयन गरिएको मणिकुमार खवासले जानकारी दिएका छन्।


तिनले बताए अनुसार, 2007 देखि पहाडमा झरी चेउ जस्तो पार्टीहरुको जन्म भयो तर बंगालको इशारामा नाँच्दै नाला-झोडासँग मुद्दा साट्यो। जसको कारण आज हामीले दुख भोग्नु पर्दैछ तर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले सङ्घर्ष जारी राखेको छ। जनताले गोरामुमो माथि ठूलो आस्था राखेका छन्, यसलाई पूरा गर्नका लागि पार्टी अध्यक्ष मन घिसिङ अनि शिर्ष नेतृत्वगण लागी पारेका छन्। 1986 सालदेखि हरियो झण्डालाई माया गरेर बसेका सदस्यहरु काश्योममा धेरै रहेको कारण उनीहरुको योगदानलाई सम्मान जनाउँदै आज पुरानो अनि नयाँ सदस्यहरुलाई लिएर काश्योम सिन्कोना बगान शाखा गठन गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişcasinoroyalbetgit girişbetsalvadorjojobetpalacebetholiganbetholiganbetpalacebetgrandpashabet girişteosbetsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetjojobetjojobetcasibomjojobetromabetgrandpashabetcashwincasibommarsbahisSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes