कालेबुङको मङ्गलधाम परिसरमा पानी टयाङ्कीको उद्घाटन

कालेबुङ : पानीको समस्यालाई ध्यानमा राखेर आकाशबाट आएको पानी सङ्कलन गर्नको निम्ति मङ्गलधाम ट्रस्ट अनि अन्य दाताहरूद्वारा कालेबुङस्थित मङ्गलधाम परिसरमा निर्मित 12 लाख लिटरको ट्याङ्कीको आज उद्घाटन गरियो । यस अवसरमा धर्मगुरू गुरुजी मोहन प्रियाचार्य, कालेबुङ नगराध्यक्ष रवि प्रधान, उपाध्यक्ष भीम अग्रवाल, नाट्यभूषण सीके श्रेष्ठ लगायत अन्यको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *