कालेबुङको नागेश्वर धाममा शिवरात्री पुजा धुमधामसित पालन

कालेबुङ: तरङ युवा सङ्घ लोवर बोङ बस्ती कालेबुङको आयोजनामा स्थानीय लोवर बोङ बस्ती भण्डारी गाउँमा अवस्थित नागेश्वर धाममा आज शिवरात्री पुजा धुमधामसित सम्पन्न भइरहेको छ। गत वर्ष निर्माण गरिएको यस मन्दिरमा आज बिहानदेखि नै भगवान शिवलाई पूजा अर्चना गर्ने भक्तनहरूको भीड़ लाग्न शुरू भएको थियो। गत वर्षहरूमा झैँ यस वर्ष पनि क्षेत्रका मिलन परिवार लगायत अन्य सङ्घ संस्थानहरूले उक्त पूजामा सहभागिता जनाएका थिए। पूजाबारे जानकारी गराउँदै तरङ् युवा सङ्घका महासचिव प्रशान्त भण्डारीले  हर साल शिवरात्रीमा भागवान शिवको यस मन्दिरमा आराधाना गरिने गरिएको तर गत वर्ष यहाँ मन्दिर निर्माण गरिएपछि आज भक्तजनहरूको धेरै भीड़ देखिएको बताए।

तरङ युवा सङ्घको निजी प्रयासमा निर्माण गरिएको यस मन्दिरलाई अझ वृहत रूपमा निर्माण गर्ने सङ्घको योजना रहेको पनि तिनले बताए। तिनले भविष्यमा भक्तजनहरूको सहयोग पाए उक्त मन्दिरलाई धर्मिक पर्यटन स्थलको रूपमा निर्माण गर्ने आफूहरूको योजना गरेको पनि बताए। आज यस मन्दिरमा भक्तजनहरूले भगवान शिवलाई जल चढ़ाएपछि शिवको पुजा, पाठ, हवन साथै बेलुकी सन्ध्याकालमा भजनकृत अनि सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिने भएको तिनले थप जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes