कालेबुङवासीको पानीको समस्याबारे पीएचई मन्त्री पुलोक रोयलाई भेटे, पानीको समस्या समाधान हुने विधायक रुदेन लेप्चाको दावी 

कालेबुङ: कालेबुङका विधायक रूदेन सादा लेप्चाले आज पीएचई मन्त्री पुलोक रोयलाई भेट गरेर कालेबुङमा पानीको समस्याबारे धेरै लामो चर्चा परिचर्चा गरेपछि मन्त्रीले थुक्चुकदेखि कालेबुङसम्म आउने पानीको लाइनको प्रोजेक्टलाई हरियो संकेत दिएको बताइएको छ। विधायकले अब कालेबुङको पानीको समस्या स्थायी रूपमा समाधान हुने बताएका छन्। तिनले बताए अनुसार मन्त्री पुलोक रोयले कालेबुङको पानीको समस्या विषयमा गम्भीरता देखाएर पीएचईका मुख्य अभियन्तासँग कुराकानी पनि गरे। तिनले आगामी 7 दिनको अवधिमा जीटीए अनि पीएचईको संयुक्त रिपोर्ट बुझाउने आदेश दिएका छन्। त्यही रिपोर्टको आधारमा प्रोजेक्टलाई स्वीकृति दिइने छ। कालेबुङ जिल्ला अन्तर्गत पर्ने 42 वटा ग्राम पञ्चायत अन्तर्गत कुनै पनि ग्राम पञ्चायतमा पानीको समस्या छ भने विभाग समाधान गर्न तत्पर रहेको मन्त्रीले आश्वासन दिएको विधायकले बताएका छन्। स्मरण रहोस, कालेबुङको पानीको समस्या समाधान गर्न गत सप्ताह विधायक लेप्चा स्थलगत निरीक्षण गर्न थुक्चुक पुगेका थिए। त्यहाँ तिनले पानीको मुहानदेखि लिएर सम्पूर्ण पाइप लाइनको निरीक्षण गरेका थिए। यसको साथै कुन लाइनमा कहाँबाट नयाँ लाइनसित जोडिनु पर्ने त्यसको पनि नयाँ विकल्प खोजेका थिए। त्यसै अनुसन्धानको आधारमाना डीपीआर तयार पारेर विभागमा पठाइएको थियो भने आज त्यही योजना विषय लिएर मन्त्री रोयलाई भेटेर विधायक रूदेन लेप्चाले बैठक गर्दा सकारात्मक आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes