कालेबुङको ठाकुरबारीमा अबेर राति वाहनमा आगलागी

कालेबुङ : कालेबुङको ठाकुरबारी पार्क परिसर बाहिर सडकमा राखिएको एउटा वाहन गत अबेर राति जलेको छ। उक्त वाहनको पछिल्लो भागमा लागेको आगोले वाहनलाई निकै क्षति पुर्‍याएको छ। प्राप्त जानकारीअनुसार अबेर राति सडकमा राखेको एउटा फोर्ड वाहन जलेको थाहा पाएपछि नजिकैमा रहेको घरका मानिसहरूले हो-हल्ला गर्नको साथै पानी खनाएर आगोलाई नियन्त्रणमा ल्याए। समयमा नै उक्त आगलागीको घटना थाहा नलागेको भए ठुलो दुर्घटना हुने गाउँलेहरूको भनाइ रहेको छ। घटनास्थलमा पुलिस, अग्निशमन आएर छानबीन गरेपछि आगो पूर्ण रूपमा नियन्त्रित भएपछि मात्र स्थानीय गाउँलेहरूले शान्तिको श्वास फेरे। आधा रातमा यस प्रकारको भयानक घटनाले गाउँलेहरूले असुरक्षित महसुस गर्दै विशेष गरेर पुलिसले रातिको समयमा पेट्रोलिङ गरिदिनुपर्ने साथै सीसीटीभी क्यामारा पनि जडान गरिनुपर्ने अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes