कालेबुङ लिङ्गसेको मूलखर्क पोखरीमा 31 जनवरी 2021 सम्म घुम्न तथा बनभोज खेल्नमा प्रतिबन्ध

कालेबुङ: कालेबुङ खण्ड दुई अन्तर्गत 38 नम्बर समष्टिको लिङ्गसे ग्राम पञ्चायत क्षेत्रमा रहेको एक मात्र प्राकृतिक अनि देवी देउताले वास गरेको मूलखर्क पोखरीलाई स्वच्छ अनि सुन्दर बनाइ राख्ने उद्देश्य लिएर मूलखर्क संरक्षण समितिले आगमी 31 जनवरी 2021 सम्म विभिन्न ठाउँहरूबाट बनभोज खेल्न तथा घुम्न आउने पर्यटक लगायत क्षेत्रवासीहरुलाई मूलखर्क पोखरी परिसरमा घुम्न प्रतिबन्ध लगाइएको छ। अबदेखि पोखरी परिसरमा केवल पुजा अर्चना गर्ने मानिसहरू मात्र जान सक्ने संरक्षण कमिटीका अध्यक्ष मधु राईले जानकारी दिएका छन्। समितिले पारित गरिएको निर्देश अनुसार यदि कसैलाई बनभोज खेल्दै गरेको अथवा घुम्दै गरेको अवस्थामा चौकीदारले पक्रिएर प्रशासनलाई दिएको खण्डमा समिति जिम्मेवार नहुने पनि तिनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes