कालेबुङमा विश्वकर्मा पुजा पालन

कालेबुङ : विश्वकर्मा पुजा कालेबुङको विभिन्न ठाउँहरूमा आज बिहानैदेखि बडो हर्षोल्लासको साथमा पालन गरिरहेको छ। यसै क्रममा प्रत्येक वर्ष झैँ कालेबुङ सहरस्थित डीएस गुरूङ रोड ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसन अनि हिमालयन सोल टुर एन्ड ट्राभल्स एसोसिएसनले पनि आज विश्वकर्मा पुजा मनायो।


तथापि, उक्त पुजामा कोरोनाको प्रोटोकललाई ध्यानमा राखिएको थियो भने यसपल्टको पुजा सामान्य रूपले एसोसिएसनका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थितिमा पालन गरियो।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *