कालेबुङमा गोजमुमोको तीनवटा समष्टिको चुनाउ समिति गठन

कालेबुङ :  गोजमुमो विनय खेमा कालेबुङ जिल्ला समिति एवम् चुनाउ समितिको पहलमा कालेबुङ जिल्लाको 34, 35 र 36 नम्बर समष्टिलाई लिएर पार्टीका जिल्ला अध्यक्ष सीबी गुरूङको अध्यक्षतामा सभा सम्पन्न भयो। विशेष गरेर आउँदो विधानसभा चुनाउलाई समष्टि स्तरमा पार्टीको चुनाउ समिति गठन गर्नुपर्ने तथा क्षेत्रीय स्तरमा चुनाउ प्रचारको कार्य आदि विषयमा गोजमुमो कालेबुङ जिल्ला समितिले विभिन्न समष्टिहरूलाई लिएर हाल चुनाउ समिति गठन गर्नका लागि सभाहरू गर्दै आइरहेको छ। यसै क्रममा आज 34, 35 र 36 नम्बर समष्टिका पार्टी प्रतिनिधिहरूलाई लिएर गरिएको सभामा ती समष्टिहरूको चुनाउ समिति गठन गरियो।

यसको साथै समष्टिका प्रतिनिधिहरूले जिल्ला चुनाउ समिति समक्ष रिपोर्ट पेश गरे। आउँदो एक हप्ताको अवधिमा यी नव गठित समष्टि चुनाउ समितिले समिति गठन गरेर जिल्ला समिति समक्ष रिपोर्ट पेश गर्नुपर्ने निर्देश दिएको जिल्ला चुनाउ समिति संयोजक सेन्डुप लामाले जानकारी दिएका छन्। कालेबुङको दलीय कार्यालयमा सम्पन्न उक्त सभामा गोजयुमो कालेबुङ जिल्ला समिति अध्यक्ष विदुर राई, महासचिव अमिर बस्नेत, सांगठनिक सचिव विनय घिसिङ, पार्टी प्रवक्ता भुवन खनाल, 34 नम्बर समष्टि युवा मोर्चा अध्यक्ष दानिलय काबो लगायत तीनैवटा समष्टिका पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes