कालेबुङ नगरपालिकाद्वारा रम्फू बाढ इलाकाको सर-सफाई

कालेबुङ : उत्तर सिक्किमको लोनार्क हिमताल फुटेपछि टिस्टा नदीको जलस्तर बढेर बाढको रूप लिएपछि यसले सिक्किम लगायत यता बङ्गालको जीटीए क्षेत्र अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा पनि नदी तट इलाकामा व्यापक क्षय-क्षति पुर्‍याएको छ। यसको साथै टिस्टा नदीको बाढले धेरैजसो घरहरू बगाएर लैजानको साथै कतिपय गाउँहरू नै खोलाको बलुवाले पुरिदिएकोले गर्दा हाल ती इलाकाहरूमा साफ सफाई तथा पुर्निनिर्माणको कार्य युद्धस्तरमा जारी रहेको छ। यसै क्रममा टिस्टा नदीको तट इलाकास्थित रम्फूमा पनि धेरैवटा घरहरू बगाएर लैजानको साथै सम्पूर्ण एउटा गाउँ नै बलुवाले पुरिएपछि त्यहाँको सफाई गरिने कार्य जीटीए चिफ अनित थापाको विशेष देखरेखमा हाल लगातार चलिरहेको छ। यसैले आज कालेबुङ नगरपालिकाका चेयरम्यान रवि प्रधानको नेतृत्वमा नगरपालिकाका कर्मचारीहरू रम्फू पुगेर बाढ प्रभावित इलाकाको घरहरूको सर सफाई साथै पुनःस्थापनाको कार्य गरे। यस अवसरमा नगरपालिकाका कर्मचारीहरूले आज बिहानैदेखि रम्फू इलाकामा सफाई कार्य गरिरहेका छन्। यसको साथै सफाई कार्यमा मच्छर मार्नको निम्ति मसिनको सहयोगमा धुवाँ पनि लगाइयो। सफाई कार्यस्थलमा कालेबुङ नगरपालिका चेयरम्यान रवि प्रधानले बताएअनुसार बाढ पीडितहरूलाई हाल जीटीएको सत्तारूढ पार्टीका विभिन्न भातृ संगठनहरू लगायत विभिन्न संघ-संस्थाहरूले तिनीहरूको घर सर-सफाई तथा पुनःस्थापनाको निम्ति सहयोग गरिरहेका छन् भने आज कालेबुङ नगरपालिकाको तर्फबाट पनि कर्मचारीहरूले सफाई कार्य गरिरहेको बताए। तिनले बाढ पीडितहरूको सहयोगमा सबैलाई अघि आइदिने पनि अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes