कालेबुङ नगरपालिकाद्वारा 150 जनालाई कम्बल वितरण

कालेबुङ: कालेबुङमा बढ्दो ठण्डाको मौसमलाई मध्यनजर राखेर कालेबुङ नगरपालिकाद्वारा आज विपन्न परिवारका मानिसहरुलाई कम्बल वितरण गरियो। प्राप्त जानकारी अनुसार कालेबुङ नगरपालिका कार्यालय परिसरमा आज मोठ 150 जनालाई नगरपालिका अध्यक्ष रवि प्रधानको बाहुलीबाट कम्बल वितरण गरियो भने अझ 500 जनालाई कम्बल वितरण गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *