कालेबुङ नगरपालिकाको सबै वार्डका प्रतिनिधिहरूलाई लिएर गोजमुमो-को सभा सम्पन्न

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिले कालेबुङ नगरपालिका अन्तर्गत 23 वटै वार्डका प्रतिनिधिहरुलाई लिएर आज एउटा जरुरी सभा पार्टी कार्यालयमा सम्पन्न गऱ्यो। केन्द्रिय समिति उपाध्यक्ष नोर्देन लामाको अध्यक्षतामा सम्पन्न भएको सभामा 33 नम्बर समष्टिबाट बिक्की सुब्बा, 34 नम्बर समष्टिबाट विजय सुन्दास, 35 नम्बर समष्टिबाट दीप थापा र 36 नम्बर समष्टिबाट बिबत सुब्बाले प्रतिवेदन प्रस्तुत गरे। यसरी नै वार्ड नम्बर 1 देखि 23 सम्मका प्रतिनिधिहरुले पनि आ-आफ्नो प्रतिवेदन राखे। सभालाई केन्द्रिय सदस्य सोनाम याखा, केन्द्रिय सहसचिव अनिल लोप्चन, जिल्ला कार्यकारी अध्यक्ष सामुएल गुरुङ, महासचिव निमा तामाङ र सभा अध्यक्ष नोर्देन लामाले मन्तव्य राख्दै हामीले व्यावहारिक भएर काम गर्नुपर्ने बताए।

सभामा प्रत्येक वार्डमा समिति बनाएर पार्टीलाई दह्रो बनाएर लैजाने निर्णय गरियो। जिल्ला समिति प्रवक्ता भुवन पी. खनालले सञ्चालन गरेको सभामा केन्द्रिय सदस्य प्रवीण रहपाल, जिल्ला समिति सहसचिव सुरज बागदास, पार्षदिका बिमला छेत्री, लह्मुछिरिङ भोटिया, जिल्ला युवा महासचिव बालकृष्ण थापा, शिक्षक सङ्गठनबाट एटी तामाङ, चालक सङ्गठनबाट रोशन मुखिया आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes