कालेबुङ पागङबाट 30 परिवार गोरामुमोमा सामेल

कालेबुङ: गोरामुमो कालेबुङ 26 नम्बर समष्टिमा विभिन्न राजनैतिक दलहरू त्यागेर 30 घर परिवार गोरामुमोमा सामेल भएका छन् । कालेबुङ 16 माईल पागङ निम्न बुनियाँदी पाठशाला खेल मैदानमा सम्पन्न भएको कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्य मणि कुमार खवास, गोरामुमो कालेबुङ कार्यकारिणी सदस्य सोनाम शेर्पाको उपस्तिथिमा गोरामुमोलाई समर्थन जनाउने नयाँ सदस्यहरुलाई स्वागत जनाउँदै तिनीहरूलाई खदा लगाइ दिएर दलीय झण्डा प्रदान गरे। यसको  साथै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देशन पनि दिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सोनाम शेर्पाले भने , तपाईहरु यसरी गोरामुमोमा सामेल भएकोमा हामी अतिनै खुशी छौँ। अध्यक्ष मन घिसिङको दुरदर्शिता, कार्यप्रणाली लाई मन पराएर आज गोरामुमोमा सामेल हुनु भएको छ। गोरामुमोले जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेको छ साथै जबसम्म यो जाति र माटोले उन्मुक्ति पाउदैन तबसम्म गोरामुमो लागी पर्नेछ । गोरामुमोको निम्ति पार्टी भन्दा जाति र माटो ठूलो हो। यसैगरी, सभामा पागङ गोरामुमो शाखा गठन गर्दै यसको अध्यक्ष सुरेन भुजेल, उपाध्यक्ष हरि प्रसाद शर्मा, सचिव सैलेश शर्मा, सहसचिव भुवन छेत्रीलाई चयन गरिएको कार्यकारणी सदस्य डीके राईले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes