कालेबुङ पार्टी कार्यालय तोडफोड घटनाको मिरिक सौरेनी समष्टिद्वारा विरोध

मिरिक : गोजमुमो विनय खेमा सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधानले कालेबुङ पार्टी कार्यालय तोडफोड गरेको घटनाको घोर विरोध जनाएका छन्। तिनले बताएअनुसार 2017-को घट्नाक्रमदेखि यता दार्जिलिङ पहाडमा मानिसहरूले शान्तिको श्वास फेर्न पाइरहेका छन्। सबैजना एक सूत्रमा बाँधेर एकता कायम गरी नयाँ सोँच, नयाँ विचारलाई अङ्गालेर अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाले सम्पूर्ण पहाड सही मार्ग दर्शनमा अघि बढिरहेको छ। शान्तिपूर्ण माहौलमा सबै पहाडवासी नयाँ सोँच, नयाँ विचारमा सम्मिलित भइसकेको समय केही असामाजिक कुतत्वहरूले पहाडमा अशान्ति सृष्टि गर्न खोजिरहेको तिनले आरोप लगाएका छन्। यस्तो अशान्ति अब पहाडवासीले सहन गर्ने छैन भन्दै हामी पहाडमा शान्ति चाहान्छौँ, नयाँ सोँच नयाँ विचारमा जातिलाई मार्ग दर्शन गर्न चाहन्छौं तर सामाजिक शान्तिलाई बिथोल्न दिने छैनौँ भनी तिनले बताए। अशान्ति सृजना नगर्ने अपील गर्दै सबैलाई जीटीए अध्यक्ष एवम् पार्टी महासचिव अनित थापाको भिजनमा सम्मिलित भएर पहाडलाई अग्रगामी बनाउने समष्टि अध्यक्ष प्रधानले आह्वान गरेका छन्। अब फेरि पाहाडमा आगो लगाउने, तोडफोड गर्ने कार्य बन्द हुनुपर्छ। अबउसो फेरि यस प्रकारको घटना घटे बिमलपन्थी यसको उत्तरदायी हुनेछ भनी तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes