कालेबुङ पार्टी कार्यालय तोडफोड : नारी मोर्चा खरसाङ टाउन कमिटी-द्वारा विरोध

खरसाङ : कालेबुङ घटनाको विनयपन्थी नारी मोर्चा खरसाङ टाउन कमिटीले पनि घोर भर्त्सना जनाएको छ। खरसाङ टाउन कमिटी नारी मोर्चा सचिवा दिपा छेत्रीले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै कालेबुङमा भएको घटनालाई लिएर घोर विरोध जनाएका छन्। तिनले यस प्रकारको घटना अबउसो कुनै पनि ठाउँमा नहोस्, यदि कसैले खरसाङमा पनि यस्तो गरे सबै सडकमा ओर्लिनेछौँ भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *