कालेबुङ प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रका धरनामा बसेका बिद्यार्थीहरूलाई भेट्न पुगे अनित थापा

कालेबुङ: कालेबुङ प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रमा नयाँ प्राचार्यको नियुक्ति भयो। उनलाई अतिरिक्त भार दिएर नियुक्ति दिइएको छ। समस्या उनको नियुक्ति होइन। तर सान्दर्भिक नियुक्ति नहुनु हो। प्रशिक्षण केन्द्र पूर्ण रूपले नेपाली भाषामा सञ्चालन हुन्छ। तर नव नियुक्त प्राचार्य गैर नेपाली भाषी त हुन् नै तर उनलाई नेपाली भाषा बोल्न अनि लेख्न पनि आउँदैन। यही विषय लिएर प्रशिक्षण केन्द्रमा विद्यार्थीहरू धरनामा बसेका थिए। धरनामा बसेका ती विद्यार्थीहरूलाई जीटीए प्रमुख कार्यपाल अनित थापाले आज भेट गरे। तिनले यसपछि भने, समस्याको समाधान डायलगले मात्र हुनेछ। म धरना स्थलमा पुगे। प्राचार्यलाई भेटे। समस्या बुझे। मैले तत्काल सम्बन्धित अधिकारीसँग फोनमा बात पनि गरे। अधिकारीलाई समस्या बुझाए। उनले वचन दिएका छन् कि प्राचार्यको नियुक्ति पत्रमा फेरबदल गरेर पुनः पठाइनेछ। नेपाली भाषामा तालिम दिइने केन्द्रमा नेपाली जान्ने, बोल्ने, पढ्नु अनि लेख्नु सक्ने व्यक्ति नै प्राचार्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes