कालेबुङको रेली समथर 42 नम्बर समष्टिबाट 25 भन्दा अधिक परिवारहरू हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ: दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको कार्यलय पी कोठीमा आज समर्थन कार्यक्रमको आयोजना गरियो। समर्थन कार्यक्रममा कालेबुङ जिल्लाको रेली समथर 42 नम्बर समष्टिबाट 25 भन्दा अधिक परिवारहरू हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टी अध्यक्ष अजय एडवार्डस्‌ले नयाँ सामेल हुने सदस्यहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए। उक्त कार्यक्रममा हाम्रो पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्स, उपाध्यक्ष रोवर्ड छेत्री, केन्द्रीय कमिटी कार्यकर्ता एवम् सभासद प्रतीम सुब्बा, केन्द्रीय कमिटी सदस्य राजु सुब्बा आदि उपस्थित थिए। यसैगरी, हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटी अध्यक्ष निले कृष्ण राई, महासचिव पिटर लेप्चा, सहसचिव चन्दन परियार, जिल्ला प्रविक्ता शिशिल तामाङ उपस्थित थिए। समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटी प्रवक्ता शिशिल तामाङले भने, गत दुई तीन महिना अघि दार्जिलिङ आएका थिए अनि यसै पार्टी कार्यलयमा पार्टी अध्यक्ष अजय एडवार्डसको हातबाट पार्टीको झण्डा समाएका थिए। हाम्रो पार्टीमा सामेल भएर घर फर्किएपछि मैले गाउँ घरहरूमा कुराकानी गरे। यसपछि आज 25 भन्दा अधिक परिवारले हाम्रो पार्टीको झण्डा समाए। हाम्रो पार्टीमा समर्थन जनाउन आएका यी समर्थकहरूले निस्वार्थ भावले समर्थन जनाएका हुन्।  पहाडको सत्ता दलको नेताहरूले आफ्नो नीजि कोषबाट कुनै समाजिक कार्यहरू गर्न सकेको छैन तर सिगताम चियाबगानको फेदीमा आफ्नो नीजि पुँजी लगाएर अजय एडवार्डसले पुलको निर्माण कार्य गरिरहेका छन्। अजय एडवाडर्सले गोर्खाल्याण्डको नाममा धन संग्रह गर्ने कार्यहरू गरेका छैनन। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा केवल अजय एडवाडर्सले फत्ते गर्न सक्छन्। किनभने तिनीसित भिजन छ। गोर्खा जातिको जातीय मुद्दामाथि अजय एडवार्डस ईमान्दार रहेको प्रवक्ता तामाङले बताए। आजको यो भेला केवल समर्थनको जन भेला मात्र हो। आगामी 30 दिसम्बरको दिन हामीले कालेबुङमा एउटा कार्यक्रमको आयोजना गरेका छौँ। त्यस दिन अझ वृहत रूपमा जन भेला गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes