कालेबुङ साक्योङमा विनय खेमाको चुनावी जनसभा

कालेबुङ : कालेबुङको 40 नम्बर समष्टि अन्तर्गत साक्योङमा आज गोजमुमो विनय खेमाको ग्राम पञ्चायत स्तरीय चुनावी सभा सम्पन्न भयो। साक्योङ जनता भवनमा सम्पन्न सभाको अध्यक्षता ज्ञानमणि कालिकोटेले गरेका थिए। उक्त सभालाई सम्बोधन गर्दै वक्ताहरूले नयाँ सोच र नयाँ विचारको राजनैतिक विचारधाराबारे अवगत गराउनको साथै विगतमा भएका राजनैतिक गल्तीहरूबारे पनि बताए। पहाडमा अब भावनात्मक राजनीति अन्त्य गरेर यथार्थको राजनीति शुरू गर्नलाई र युवाहरूलाई राजनीतिमा भाग लिनुपर्छ भन्ने दिशामा नयाँ सोच, नयाँ विचारले कदम उठाएको भन्दै वक्ताहरूले आउँदो विधानसभा चुनाउमा आफ्नो बहुमूल्य मतदान नयाँ सोच, नयाँ विचारको पक्षमा खसाल्ने अपील गरे। 

उक्त सभामै साक्योङ शाखा अन्तर्गतका विभिन्न बुथहरूको बुथ कमिटी पनि गठन गरियो। उक्त सभामा गोजमुमो केन्द्रीय कोर कमिटी सदस्य तथा कालेबुङ विधानसभा क्षेत्रका उम्मेद्वार रूदेन सादा लेप्चा, नारी मोर्चा केन्द्रीय समिति सदस्य प्रतिभा कुमाई, तारा लोहार लेप्चा, गोजमुमो जिल्ला समिति सहसचिव केशर थापा, 40 नम्बर समष्टि अध्यक्ष कमल सुब्बा, युवा मोर्चा अध्यक्ष सचिन भुटिया, गोजविमो कालेबुङ जिल्ला समिति महासचिव रामप्रसाद रोका आदि लगायत क्षेत्रवासीको व्यापक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes