कालेबुङ शनिवारको हाट, भोलि शुक्रवार लाग्ने

कालेबुङ: आगामी 26 जुनमा हुने जीटीए चुनाउलाई ध्यानमा राखेर आगामी शनिबार 25 जुनको दिन कालेबुङको हाट बन्द रहने भएको छ। तथापि शनिवार लाग्ने हाट बजारको बद्ली भोली शुक्रवार 24 जुनको दिन हाट लाग्ने भएको यहाँको महकुमा कार्यालयबाट जानकारी गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *