कालेबुङ शनिवारको हाट, भोलि शुक्रवार लाग्ने

कालेबुङ: आगामी 26 जुनमा हुने जीटीए चुनाउलाई ध्यानमा राखेर आगामी शनिबार 25 जुनको दिन कालेबुङको हाट बन्द रहने भएको छ। तथापि शनिवार लाग्ने हाट बजारको बद्ली भोली शुक्रवार 24 जुनको दिन हाट लाग्ने भएको यहाँको महकुमा कार्यालयबाट जानकारी गराइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.