कालेबुङ वार्ड नम्बर 8 का पार्षद सोनाम याकालाई बिमल खेमामा स्वागत

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा कालेबुङ जिल्ला समिति कार्यलयमा एउटा कार्यक्रमबीच कालेबुङ नगरपालिका वार्ड नम्बर 8 का पार्षद सोनाम याकालाई पार्टीमा स्वागत जनाइयो। यस अवसरमा केन्द्रीय सांगठनिक सचिव निमा तामाङ, केन्द्रीय सहसचिव विजय सुन्दास, कर्नल रमेश आले, युवामोर्चा उपाध्यक्ष अनिल दर्नाल, अजित रोका, महासचिव बालकृष्ण थापा लगायत कालेबुङ नगरपालिका पार्षदिका क्रमैले बिमला छेत्री, धन लक्षिमी तामाङ बबिता चौरासिया, जुस्लु अध्यक्ष कृण छेत्री साथै युवा अनि नारी मोर्चाका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *