काली पूजाबारे राजगञ्ज ब्लक प्रशासनले क्लबहरूसँग गऱ्यो बैठक

राजगञ्ज, 16 अक्टोबर (निसं): आउँदो काली पूजालाई लिएर राजगञ्ज ब्लक प्रशासनले स्थानीय क्लबहरूसँग बैठक गऱ्यो। राजगञ्ज बीडीओ कार्यालयको कन्याश्री भवनमा बुधबार काली पूजा सम्बन्धमा बैठक सम्पन्न भयो। उक्त बैठकमा अनलाइन पूजा गर्ने अनुमति र सरकारी नियमहरूको विषयमा जानकारी दिएको छ। यसको साथै क्लबलाई पटेका र डीजे बजाउने बारेमा जागरूक गरिएको छ।
बैठकमा राजगञ्ज थानाका आईसी अनुपम मजूमदार, राजगञ्ज संयुक्त विकास अधिकारी सौरभ कान्ति मण्डल, फुलबारी अग्निशामन विभागका स्टेशन मास्टर आरके कुन्डू लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/