काली पुजाको लागि जटेश्वर कुमारटोलीमा मूर्ति बनाउने कार्य युद्धस्तरमा

अलिपुरद्वार : काली पुजा तथा दीपावली आउन अब केही दिन बाँकी रहेकोले फालाकाटा ब्लकको जटेश्वरको कुमारटोलीका मूर्तिकारहरू काली माताको मूर्ति बनाउनमा व्यस्त छन्। गत 2 वर्षको तुलनामा यस वर्ष मूर्तिहरूको धेरै अर्डर पाएकोले मूर्तिकारहरू निक्कै खुसी छन्। जटेश्वरको कुमारटोलीमा विभिन्न कारखानामा कतै मूर्तिको ढाँचा त कतै मूर्तिमा माटोले लिप्ने कार्य चलिरहेको छ। यस विषयमा जटेश्वरका मूर्तिकार चयन बरुवाले भने, काली पुजा आउन अब केही दिन बाँकी रहेको छ। यस वर्ष काली माताको मूर्तिको निक्कै माग रहेको छ। केही मानिसहरू लगायत केही पुजा आयोजकहरूले अर्डर बिनै मूर्ति किन्न आउने गर्दछन्। यसैले धेरैभन्दा धेरै मूर्तिहरू बनाइरहेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes