काली पुजा तथा छठपुजा अवधि राज्यमा पटेका पड्काउन कोलकाता हाई कोर्ट-द्वारा निषेध

कोलकाता : कोलकाता उच्च न्यायालयले राज्यभरिमै काली पुजा तथा दिपावलीमा पटेका पड्काउन निषेध गरेको छ। यसको साथै यस वर्ष छठपुजामा समेत पटेका पड्काउन निषेध गरेको छ। हाल कोरोना संक्रमणको कारण केही मानिसहरूलाई श्वासको समस्या भइरहेको छ। पटेका पड्काउनाले श्वासको समस्या अझ बढ्ने भएकोले पटेकामा प्रतिबन्ध लगाउने उद्देश्य लिएर अदालतमा एउटा जनहित याचिका दर्ता गरेको थियो। यसैले न्यायाधीश सञ्जीव ब्यानर्जीको बेञ्चले यस वर्ष काली पुजा तथा दिपावली एवम् छठ पुजामा पटेका पड्काउनमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने उद्देश्य लिएर उक्त आदेश जारी गरेको हो। यसबाहेक अदालतले काली पुजाको मण्डपहरूमा समेत नो एन्ट्रीको आदेश दिएको छ। स्मरण रहोस्, पश्चिम बंगालका मुख्य सचिव अल्पन बन्दोपाध्यायले वायु प्रदूषण रोक्ने साथै कोभिड 19का रोगीहरूको अवस्था खराब हुनबाट बचाउने उद्देश्य लिएर दिपावालीमा पटेका नपड्काउने आवेदन गरेका थिए। विशेषज्ञ चिकित्सकदेखि लिएर सबैले यस वर्ष दिपावलीमा पटेका नपड्काउने अपील गरेका छन्। सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले पनि पत्रकार सम्मेलनको आयोजना गरेर कोरोना परिस्थितिमा पटेका नपड्काउने अपील गरेका थिए। यसबाहेक पश्चिमबंग विज्ञान मञ्च, आचार्य सत्येन्द्रनाथ मेमोरियल साइन्स एन्ड टेक्नोलजी फेयर कमिटीले पनि वायु प्रदूषणमाथि अंकुश लगाउनको लागि यस वर्ष दिपावाली र छठ पुजामा पटेका नपड्काउने राज्यका मानिसहरूलाई अपील गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes