कालियागञ्ज भ्रमणमा बाघडुग्रा आइपुगे भाजपा नेता शुभेन्दु अधिकारी

बाघडुग्रा : राज्यका विरोधी दलका नेता शुभेन्दु अधिकारी कालियागञ्ज भ्रमणमा आएका छन्। तिनी आज कोलकाताबाट विमान मार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै कालियागञ्जतर्फ प्रस्थान गरे। कालियागञ्ज प्रस्थान गर्न अघि तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यविरुद्ध विभिन्न टिप्पणीहरू कसे। एगरा विस्फोट काण्डका मुख्य आरोपी भानु बागको मृत्युले सत्तारुढ दल तृणमूल कङ्ग्रेसलाई ठुलो नोक्सान भएको तिनले बताए। सूचना एवम् संस्कृति विभागको तर्फबाट शोक सन्देश पठाउनु उचित रहेको तिनले बताए। यसको साथै रेलवे भाडा कम्ती गर्नुपर्ने विषयमा मुख्यमन्त्रीको पत्रको सन्दर्भमा तिनले भने, मुख्यमन्त्रीले पहिला बसको भाडा कम्ती गरोस्। यसबाहेक नित्य प्रयोजनीय सर-समान तथा ग्यासको मूल्य पनि राज्यमा पहिला कम्ती गरोस् भनी तिनले बताए। अर्कोतिर, अभिषेक ब्यानर्जीको एकाधिक पार्टी कार्यालयलाई लिएर तिनले कटाक्ष कसे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes