कालियागञ्ज घटनाको विरोधमा खरसाङमा भाजपाको पोस्टरिङ

खरसाङ (निसं) : कालियागञ्ज घटनाको विरोध जनाउँदै भाजपाले खरसाङमा पोस्टरिङ गरेको छ। पोस्टर खरसाङको मोटर स्ट्याण्ड, शहरको राष्ट्रिय राजमार्ग 55, वर्द्धवान रोड, धर्मशाला अनि अन्य स्थानतिर पनि टाँसिएको छ। पोस्टरिङ गरिएको बारेमा बताउँदै भाजपा अनुसूचित जाति मोर्चा अध्यक्ष राजेश गजमेरले भने, कालियागञ्जमा एउटा आदिवासी दलितमाथि जुन प्रकारले बलात्कार गरेर हत्या गरियो त्यसैको विरोधमा खरसाङमा पोस्टरिङ गरिएको हो। यस प्रकारको पोस्टरिङ दार्जिलिङ पहाड़भरि भइरहेको छ।

हामीले पोस्टरिङ गरेर घटनाको घोर विरोध जनाएका हौँ अनि पीड़ित परिवारले उचित न्याय पाउनुपर्छ भन्ने माग गरेका हौँ। भाजपा दार्जीलिङ जिल्ला सचिव सोनाम लामाले पोस्टरिङको बारेमा बताउँदै भने, कालियागञ्जमा जुन घटना भयो त्यो अमानवीय घटना हो। आज बंगाल प्रशासनले अगणतान्त्रिक, बर्बरता पूर्वक कार्य गरिरहेको छ। आज न्यायको माग गर्दा जनताको आवाज दबाउने प्रयास गरिँदैछ। यी सबैको विरोधमा भाजपाले पहाड़भरी पोस्टरिङ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes