कालियागञ्जमा भाजपा कार्यकर्ताको मृत्युलाई केन्द्र गरेर सिलगढीमा भाजपाद्वारा प्रतिवाद र्‍यालीको आयोजना

सिलगढी : कालियागञ्जमा भाजपा कार्यकर्ताको मृत्यु घटनालाई केन्द्र गरेर भाजपाद्वारा आज सिलगढीमा प्रतिवाद र्‍याली निकालिइयो। भाजपाको सिलगढी सांगठनिक जिल्लाका नेता तथा कार्यकर्ताहरूले आज सिलगढीको हासमीचोकबाट एउटा र्‍याली निकालेर हिलकार्ट रोड, सेभोक रोड हुँदै पुनः हासमीचोकमा पुगेपछि पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। त्यहाँ कुशको पुतला दहन गर्ने प्रयास गर्दा पुलिसले बाधा दिएपछि भाजपाका कार्यकर्ता, समर्थकहरूको पुलिससित हातापाई भएको बताइएको छ। अर्कोतिर, भाजपाद्वारा भोलि शुक्रबार 12 घण्टा उत्तर बङ्गाल बन्दको आहवान गरेको छ। रायगञ्जका सांसद देवश्री चौधुरीले बन्दको घोषणा गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes