कलकत्ताको हावडामा भानु जयन्ती पालन, भानुभक्तको नाममा बाटोको नाम राख्ने साथै सरकारी खर्चमा भानुभक्तको सालिग निर्माण गरिदिने वचन

खरसाङ (निसं): कलकत्तावासी नेपालीहरूले भव्यताको साथमा आदिकवि भानुभक्त आचार्यको 209औँ जन्म जयन्ती एउटा कार्यक्रमबीच पालन गरे। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विशिष्ट अतिथिमा पश्चिम बंगाल सरकारका सहकारी मन्त्री अरुप विश्वास, अतिथिहरूमा प्रज्ञा परिषद् सदस्य डा. मधुसूदन गिरी, नेपाली महावाणिज्य दूतावासका उप वाणिज्य दूत कर्णप्रसाद तिम्सिना, डा. सत्यप्रकाश तिवारी, नेपाली जनकल्याण समिति हावडाका काठमाडौँ निवासी सल्लाहकार धर्मराज बराल अनि प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण प्रसाद होमागाई उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भुपाल राईले नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा यस्ता संस्थाहरूसित समन्वय राखेर कार्य गर्ने वचन दिए। यसरी नै मन्त्री अरुप विश्वासले हावडाको कुनै एउटा बाटोको नाम भानुभक्तको नाममा राखिदिने साथै सरकारी खर्चमा भानुभक्तको सालिग निर्माण गरिदिने वचन दिएका छन्। नेपाली जनकल्याण समिति हावडाको आयोजनामा हावडाको शरद सदन हलमा सम्पन्न कार्यक्रममा, संस्थाका मुखपत्र बिहानीको 24 अङ्कको विधिवत् विमोचन गरियो। कार्यक्रममा रामायण पाठ, कविता वाचन पनि भयो। जसमा, धर्मराज बराल, संजीव गुरुङ, प्रकाश सिलवाल, मोहन सिंह अनि रामबहादुर कार्कीले कविता वाचन गरेका थिए। पत्रिका सम्बन्धित कुरा पत्रिकाका सम्पादक नरबिक्रम थापाले राखेका थिए। कार्यक्रमको सञ्चालन रामबहादुर कार्कीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes