कल्याण देवको निधन

सिलगढी : पर्यटन व्यवसायसित धेरै वर्ष अघिदेखि संलग्न रहेका सिलगढीका कल्याण देवको आज निधन भयो। तिनी विगत केही वर्ष अघिदेखि Ehttoa संस्थासित पनि संलग्न थिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तिनी हालै कोरोना संक्रमित भएका थिए। कोरोना संक्रमित भएपछि तिनको शरीरमा केही समस्याहरू देखिएको थियो भने आज तिनको निधन भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *