कमल सुब्बाद्वारा खरसाङको एआरडी विभागको विभिन्न स्थानहरूको भ्रमण

खरसाङ (निसं): जीटीएको एआरडी विभाग (एनिमल रिसर्ज डेभलोपमेन्ट)-को कार्यकारी सभासद कमल सुब्बाले आज खरसाङ क्षेत्रमा एआरडी विभाग अन्तर्गत रहेको विभिन्न स्थानहरूको भ्रमण गरे। तिनले खरसाङस्थित विभागीय कार्यालय, गिद्ध पहाड र सन्त मेरिजमा रहेको पशु पालन स्थानहरूको निरीक्षण गरे। यस अवधि तिनले विभागीय सुविधा, असुविधा र अवस्थाहरू विषयमा निरीक्षण गरे। कार्यकारी सभासद कमल सुब्बाले विभागमार्फत् गरिने विभिन्न परियोजनाहरू र यसको कार्यन्वयन साथै भावी दिनको योजनाहरू विषयमा पनि जानकारी गराएका थिए।

विभागमार्फत् गरिने विभिन्न परियोजनाहरू कसरी अघि लान सकिन्छ भन्ने विषयमा स्थिति बुझ्नलाई पनि यो भ्रमण गरिएको बताइएको छ। यस अवसरमा क्षेत्रीय सभासद नुरी शेर्पा, सभासद अनोश थापा, मनोनित सभासद प्रणाम रसाईली, खरसाङ खण्डका पञ्चायत समिति सभापति अनु प्रधान लगायत भागोप्रमोका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgar girişbetgarJojobetcasibom Built with ❤︎ by appycodes