कमानवासीलाई तिनीहरूको जति जमिन छ, सबैको पर्जापट्टा दिनुपर्छ: किस्मत तामाङ

मिरिक (निसं): पश्चिम बंगाल सरकारले हाल पहाडको चिया कमानका वासिन्दाहरूलाई प्रदान गरिरहेको जमिनको पर्जापट्टाको दार्जिलिङ चियाकमान मजदुर युनियनका जिल्ला सदस्य किस्मत तामाङले विरोध जनाएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र राज्य सरकार मिलेर चियाकमानका मानिसहरूलाई धोखा दिने कार्य गरिरहेछ आरोप लगाउँदै यसको चौतर्फी विरोध हुन आवश्यक रहेको बताएका छन्। तिनले आज मिरिकमा पत्रकार सम्मेलन गरेर भने, चिया कमानवासीलाई पाँच अथवा आठ डेसीमल जमिनको पर्जापट्टा होइन तर जसको जति जमिन छ उति नै जमिनको पर्जापट्टा प्रदान गर्नुपर्छ। चियाकमानका मानिसहरूलाई जहिले पनि झुक्काउने कार्य गरिएको छ अब यस्तो कार्य बन्द हुनपर्छ। हाल राज्य सरकारले वितरण गरिरहेको जमिनको पर्जापट्टा थाप्यौ भने चियाकमानवासीले आफ्नो धेरै जमिन गुमाउनु पर्नेछ साथै यसले गर्दा भविष्यमा पश्चताप हुनेछ। तिनले सबै कमानवासीलाई समयमा नै सचेत बन्ने आव्हान गर्दै तिनले अझ भने, हामीले पाँच डेसीमल जमिनको पर्चापट्टा वितरण गर्ने कार्यको पहिला पनि विरोध गरेका थियौ अनि अहिले पनि गरिरहेका छौ। तिनले जोइन्ट फोरममा हुँदा भागोप्रमो-को युनियन नेता जेबी तामाङले पनि यो विषयलाई बुझेको जानकारी गराउँदै हाल जेबी तामाङले वितरण गरिरहेको पर्जापट्टाको वकालती गरेर आफ्नो अनि पार्टीको मनसाय उजागर गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes