कमानको 7 सुत्रीय मागलाई लिएर डीवाईएफआई र सिटु-को संयुक्त पहलमा आजदेखि दुई दिने साइकल रेली

सिलगढी: माकपाको डीवाईएफआई जिल्ला कमिटी र सिटु-को संयुक्त आव्हानमा आजदेखि दुई दिन व्यापी साइकल रेली सुरु गरिएको छ। चिया कमानहरुमा निम्नतम रोज, जमीनको अधिकार, बेरोजगारहरुलाई काम, बगानको जमिनमा टुरिजमको नाममा मनपरी गर्न नपाउने लगायत 7 सुत्री मागलाई लिएर तराईको 40 वटा चिया कमानहरुमा गएर मजदुरहरुलाई आगामी दिनमा जोडदार आन्दोलन गर्नको लागि आव्हान गर्ने भएको छ। आज बिहान तराईको मोहरगाउँबाट सुरु भएको यो साइकल रेली राति फुलबारी पतन चिया कमानमा पुगेपछि रात्री वास गरिने अनि भोलि बिहान 8 बजीदेखि फेरि अन्य कमानहरू तिर जाने बताइएको छ। उक्त साइकल रेलीमा डीवाईएफआई जिल्ला सभापति सचिन खाती, जिल्ला नेता सागर शर्मा, नान्टु कुन्डु, प्रताप बदरा आदि उपस्थित छ्न्। आगामी दिनमा पहाडको चिया कमानहरुमा पनि यस प्रकारको सचेतना यात्रा गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes